03:01PM
कार्तिक १० गते २०८२

आज सुनको मूल्य बढ्यो

असार २८ गते २०८०
12:14 pm
Author Avatar
आर्थिक मञ्च

बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका विवरण अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ भने आज चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।

रिप्लाई गर्नुहोस