02:51PM
असार २ गते २०८१

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट

असार १९ गते २०८०
7:17 PM
Author Avatar
आर्थिक मञ्च

थ्रीस्टार हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ भने यसमा कुल ६१ हजार ३१६ जना सर्वसाधारणले सेयर हात पारेका छन् । जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकामा २ हजार ८४८ जनाको आवेदन रद्द भएको जनाइएको छ ।

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

रिप्लाई गर्नुहोस