07:35PM
फागुन ३० गते २०८१

एकल महिला व्यावसायिक तालिम सम्पन्न

असार १७ गते २०८०
11:54 AM
Author Avatar
आर्थिक मञ्च

ईलाममा एकल महिला व्यावसायिक तालिम सम्पन्न भएकोे छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा सथै एकल महिला समूह इलामको सहजीकरणमा फाकफोकथुम गाउँपालिकामा एकल महिला प्रदेशस्थित सिपमूलक तालिम सम्पन्न गरिएको हो ।
उक्त तालिममा एकल महिलाका नाममा संस्था दर्ता, खाता खोल्ने, एकल महिलाको परिभाषा, महिला अधिकार लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
एकल महिलालाई सामाजिक काममा सक्रिय गराउने भएकाले र आयआर्जनमा जोड दिने गरी यस्ता किसिमका कार्यक्रमहरु जिल्ला भरिका नगरपालिका, गाउँपालिकाहरुमा सन्चालन गर्दैजाने बताईएको छ ।

रिप्लाई गर्नुहोस