01:40PM
असार २ गते २०८१

आईएमई पेबाट मोबाइल रिचार्ज गर्दा क्यासब्याक अफर

असार ३ गते २०८०
9:52 AM
Author Avatar
आर्थिक मञ्च

आईएमई पे मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । आईएमई पेको २३ औं वार्षिकोत्सवको अवसरमा क्यासब्याक सेवालाइ निरन्तरता दिइएको जनाएको छ ।

टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने ‘आईएमई पे’ ले जनाएको छ ।

रिप्लाई गर्नुहोस