01:04PM
असार २ गते २०८१

आजको सुनको मूल्य

वैशाख २९ गते २०८०
5:39 AM
Author Avatar
आर्थिक मञ्च

आज शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ८ सय रुपैयाँले नै घटेर १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य आज ५५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा झरेको छ ।

रिप्लाई गर्नुहोस