10:25PM
चैत्र १३ गते २०८१

कृषि व्यवसायका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी त्रिपक्षीय सम्झौता

वैशाख १२ गते २०८०
9:31 AM
Author Avatar
आर्थिक मञ्च

प्रभु बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुशन र इनफिकेयरबीच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आर एण्ड डि इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सबिन मानन्धरर बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरे ।

यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको प्रभु बैंकले जनाएको छ ।

रिप्लाई गर्नुहोस