02:26PM
असार २ गते २०८१

बारामा मतगणना सुरु

वैशाख ११ गते २०८०
7:18 AM
Author Avatar
आर्थिक मञ्च

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ बाट सुरु गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन ।

रिप्लाई गर्नुहोस