आइएमई पेको गोल्डस्टार जुत्ताको खरिदमा १५% छुट अफर

आइएमई पेले गोल्डस्टार जुत्तासँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २७ देखि २०८० वैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार जुत्ताको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
