टीभीएसका बाइक र स्कुटरमा नयाँ वर्षमा डिस्काउन्ट अफर

टीभीएसले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्टको अफर ल्याएको छ भने स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५०० रुपैयाँ मूल्य बराबरको हेल्मेट अफरमा दिनेछ ।
०५ ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि दिनेछ । यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।
