07:57AM
जेठ १ गते २०८२

महिला लघुवित्त र डिजिटल वालेटबिच सम्झौता

फागुन ३० गते २०७९
9:18 AM
Author Avatar
आर्थिक मञ्च

डिजिटल वालेट कम्पनी खल्तीले महिला लघुवित्त वित्तीय संस्थासँग सम्झौता गरेको छ । यो साझेदारीसँगै अब ग्राहकले लघुवित्तको शाखा कार्यालयमा नगइ
खल्तीबाट ऋण तिर्नसक्ने र अन्य डिजिटल सेवाहरू प्राप्त गर्न सकिने ।

जसमा महिला लघुवित्तको किस्ता भुक्तानी खल्तीबाट यसरी तिर्न सकिन्छः
१० खल्ती होम स्क्रिनमा EMI सेक्सनमा जानुहोस्
२० महिला लघुवित्त छनौट गर्नुहोस्
३० आवश्यक विवरण भर्नुहोस्
४० ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस्

रिप्लाई गर्नुहोस